२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सरकारले आदिवासी र जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको छ : प्रधानमन्त्री देउवा

२८औं विश्व आदिवासी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार जनजातिको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार क्रियाशील रहेको बताउनुभयो ।