Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं । आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा विजयी हुनुभएको छ । बिहिबार राति सम्पन्न निर्वाचनमा सोनाम लामा बालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । अधिवेशनमा एमाले र