Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


जबर्जस्ती करणी मुद्दामा ‘रेड नोटिस’ जारी भएका जनक राई कतारबाट प्रहरीकाे नियन्त्रण

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका राईलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ