काठमाडौं । काठमाडौंको मौसम खराब भएपछि कुवेतबाट आज (मंगलबार) बिहान आएको जजिरा एयरको विमानलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ । जजिरा एयरलाइन्सको जे नाइन ५४१ विमान काठमाडौंमा अवतरण