Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


माओवादी केन्द्रसँग छिटै पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ: जगन्नाथ खतिवडा

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग छिटै पार्टी एकता हुने दावी गर्नुभएको छ। केन्द्रीय कमिटी बैठक स्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे

देशमा नकारात्मकताको जरो नै केपी ओली हुन् : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाउनुभएको छ । ललतिपुरमा शुक्रबारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै

सरकारमा जाने औपचारिक प्रस्ताव नै आएको छैन : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्यहरुले बामपन्थी शक्तिहरुबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले बामपन्थी शक्तिहरुका बिचमा एकता

देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा छैन : खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा

‘मदन भण्डारीको हत्याको प्रमाण लुकाउन केपी ओली र विद्या भण्डारी संलग्न छन्’

‘उहाँहरू(केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’ उहाँले भन्नुभयो, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’