Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै

अर्घाखाँची । प्युठानको सरुमारानी गाउँपालिकाले संचालन गरेको छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन शुरु गरिएको कार्यक्रममा हाल सम्म ४ सय