Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


पाँच दलको गठबन्धनमा छैटौं थपिएको पुष्टि भयो– सुवासचन्द्र नेम्वाङ

नेम्वाङले भन्नुभयो, ‘होइन, अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौं पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो,