१९ भाद्र २०८२, बिहिबार | Fri Sep 5 2025


ओली सरकारले बजेट विनियोजन गर्दा झापालाई मात्रै नेपाल देख्यो: सांसद तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो