२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


ला लिगाको उपाधि छिनोफानो हुँदै, रियल र एथ्लेटिको भिड्दै

बार्सिलोनाले यो खेल जित्दा तेस्रो हुनेछ भने पराजित हुँदा सेभियाले भोलि डेपोर्टिभो अलाभेसलाई हराएमा तेस्रो हुनेछ । ३७ खेलबाट एथ्लेटिकोको ८३, रियालको ८१, बार्सिलोनाको ७६ तथा सेभियाको ७४ अंक छ