Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


छाव्दी बाराहीमा दर्शनार्थीको भीड

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो ।