Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


चलचित्र ‘द आउट ल’ को छायांकन सुरू

काठमाडौं । चलचित्र ‘द आउट ल’को छायांकन सुरू भएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजाआजा गर्दै चलचित्रको शुभमुर्हतसहित छायांकन सुरु गरेको हो । अबको ४० दिनभित्र छायांकन