Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


दक्षिण एसियाको एकमात्र चौंरी महोत्सव सम्पन्न

फालेलुङ क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुर्भभयो ।