Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो

काठमाडौं । चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ । जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने