२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बारामा ठेकेदार र प्रशासकीय अधिकृतको मिलोमतामा खोलाको अवैध उत्खनन्

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले ठेकेदारसँग मिलेमतो गरेर खोलाको अवैध उत्खनन् गरेको स्थानीयले आरोप लगाएका छन् । प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेले राजस्वलाई आधार देखाउँदै सम्झौता