काठमाडाैं । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि झापाबाट हुँदै आएको नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ