Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्स प्रतिबन्ध

काठमाडौं । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको