Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


चितवनमा क्वारेन्टिनमा रहेका २१ जनामा कोरोना पुष्टि

चितवन । भरतपुरमा रहेका विभिन्न अस्पतालमा उपचाररत र क्वारेन्टिनमा रहेका सहित २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरीएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टी

चितवनमा थप ३ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीले

त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगायो: पाँच मिनेटको बाटो पार गर्न हिजोआज एक घन्टा(भिडियो)

-डोलराज रानाभाट/ईमेजचितवन । तनहुँ देवघाट गाउँपालिका दोन्द्राङवेसी र चितवनको सिमलताल जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल तर्दै गर्दा केही दिन अघि एक स्थानीयको मृत्यु भयो । उनको मृत्यु हुँदासमेत सरोकारवालाहरुले पुल

गोंगबु हत्या प्रकरण: आरोपित महिलाका श्रीमान विदेशमा, शव व्यवस्थापनमा छोरीको सहयोग

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलालाई काठमाडौं ल्याएर अनुसन्धान सुरु गरेको छ । हत्या आरोपित महिला कल्पना शाही र उनकी १५ वर्षीया

गोंगबु हत्या प्रकरणः चितवनबाट एक महिला पक्राउ

काठमाडौं, साउन २६ । गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको

कन्ट्याक्ट ट्रेसिङपछि १२ जना प्रहरी क्वारेन्टिनमा

चितवन, साउन २५ । कन्ट्याक्ट ट्रेसिङपछि जिल्ला प्रहरी कार्यालय चितवनका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ईलाका प्रहरी कार्यालय टाडीमा कार्यरत

चितवनको ट्राफिक प्रहरी कार्यालय, थुनुवा कक्ष र पुतली बजार क्षेत्र सिलः कन्ट्याक्ट ट्रेसिङमा समस्या

चितवन । चितवनमा नियमित कार्यमा रहेका प्रहरी र बैँकका कर्मचारीमा पनि कोभिड १९ को संक्रमण देखा परेपछि कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । भरतपुर कोभिड– १९ परीक्षण प्रयोगशालामा हिजो स्वाव

चितवनमा रात्रीकालीन सुरक्षा चेकजाँचमा तीब्रता

चितवन, साउन २३ । चितवन ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले रात्रीकालीन सुरक्षा चेकजाँचलाई तीब्र बनाएको छ । पछिल्लो समय सवारी दुर्घट्नामा वृद्वि भएसंँगै ट्राफिक प्रहरी र नेपाल

चितवनमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

चितवन, साउन २० । चितवनको माडी नगरपालिकाको बगही बजारमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्वर– ९ गोविन्दबस्तीमा ना. ५ ख. ६७७९ नम्बरको मालबाहक ट्रकले

मनसुन सक्रिय हुँदा चितवनका ८० प्रतिशत रोपाइँ सकियो

डेलराज रानाभाट (ईमेज)चितवन, साउन १९ । मनसुन सक्रिय हुनु र लिफ्ट सिँचाई आयोजनाले पानी पठाउन थालेपछि चितवनमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने पूर्वी चितवनका सबै