संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ
चितवन, माघ २५ । चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा
काठमाडौं, माघ २४ । सडक डिभिजन कार्यालय भरतपुर चितवनले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना
नारायणी नदीले वर्खाको समय वर्षेनी कटान र डुवानमा पारेको भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको हो ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरक्षणकर्मीहरूले विकास गर्दा मानवलाई मात्रै नभई वन्यजन्तुका लागि समेत हुनेगरी ऐन बनाएर काम गर्न आग्रह गरेका हुन् ।
काठमाडौं, माघ २१ । सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण
चितवन । कयौँ पटकको राजनीतिक परिवर्तन र त्यसपछि बनेका सुकुम्वासी आयोगले लालपुर्जा नदिएर भूमिहीन बन्न पुगेका चितवनका सुकुम्वासीहरुले ३५ दिनमै लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगले चितवनका तीन
माघ ९ गतेदेखि स्थगित ओपिडी सेवा र नियमित शल्यक्रिया बिहीबारदेखि सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चितवन, माघ १८ । भरतपुर महानगरपालिका-१४ बाट टोकन वितरण कार्य सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिनुभयो । महानगर प्रमुख रेनु दाहाल, जिल्ला अध्यक्ष तिमिल्सेना सहितको टोलीले
चितवन, माघ ११ । चितवनको भरतपुर महानगरपालिकाभित्र गरिने विकास वन्यजन्तुमैत्री गराउन ध्यानाकर्षण गराइएको छ । विवेकशील साझा पार्टी चितवनले मंगलबार हात्तिको गोबर भरतपुर महानगरपालिकाको गेटमा राखी ध्यानाकर्षण गराएको हो ।