Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


विवादित न्यायाधीशहरूले राजीनामा दिएमात्र राजीनामा दिन्छु– प्रधानन्यायाधीश राणा

उहाँले संवैधानिक प्रक्रिया पूरा गरेर आफू प्रधानन्यायाधीश नियक्त भएकाले कसैको दवावमा राजीनामा दिए न्यायालय ध्वस्त हुने तर्क गर्नुभयो ।