२ असार २०८२, सोमबार | Mon Jun 16 2025


४ सय केभीको ढल्केवर सबस्टेसनको उद्घाटन हुँदै

काठमाडौं । चार सय केभीको ढल्केवर स्वचलित सबस्टेशनको सोमबार धनुषाको ढल्केवरमा औपचारिक उद्घाटन हुँदैछ । गत कात्तिक २६ गते नै सबस्टेशन पूर्ण रूपमा चार्ज गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा