Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो