Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


सरकारले चलचित्र विधेयक फिर्ता नलिने

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चलचित्र सम्बन्धी विधेयक फिर्ता गर्ने पक्षमा सरकार नरहेको बताउनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको साेमबारको

चलचित्र विधेयक तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार