Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


चलचित्र ‘बगान’ एकल आमाहरुले निःशुल्क हेर्न पाउने

काठमाडौं । असार २९ गतेबाट देशभर रिलिज हुन लागेको नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान