एजेन्सी । भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।