२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


घोडचढी प्रतियोगिताको उपाधि मनाङकै सोनाम गुरुङलाई

काठमाडौं । मनाङमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल र घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा डिस्याङ गाउँपालिकामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका बागलुङ्ग, मुस्ताङ्ग, म्याग्दी, मनाङ,