Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


मोरङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, चार घाइते

विराटनगर, भदौ १२ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच शुक्रबार भिडन्त हुँदा एकजनाको मृत्यु हुनाका साथै चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार दिउँसो १ बजे बेलबारी–५,

गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

काठमाडौं, भदौं २ । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहने सुरक्षाकर्मीको अगुवा गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री थापालाई ड्युटी लिन हिँडेको गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई

डडेल्धुरामा माइक्रोबस दुर्घटना, १७ जना घाइते

डडेल्धुरा, साउन १७ । डडेल्धुरामा शनिबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक माइक्रोबस दुर्घटना भएको हो । धनगढीबाट बझाङतर्फ आउँदै

तनहुँमा पहिरोमा पुरिँदा छजनाको मृत्यु, छजना बेपत्ता

तनहुँ, असार २९ । तनहुँमा पहिरोमा परी छजनाको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा छजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा व्यास नगरपालिका–९

पाँचओटा हेलिकोप्टर प्रयोग, छजनाकोमात्र उद्धार

विजय नेपाल र दीपेन्द्र अधिकारी (इमेज) सिन्धुपाल्चोक, काठमाडौं, असार २६ । देशभर बाढी–पहिरोले जनधनको क्षति भइरहँदा सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी–पहिरोका घाइतेहरुको उद्धारका लागि सरकारी र निजी तवरबाट पाँचओटा हेलिकोप्टर प्रयोग

कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर

भक्तपुरमा निस्कियो ग्यास, जलेर ४२ बर्षीय महिला घाइते

भक्तपुर, असार २३ । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा मंगलबार बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ

खोकनामा प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी घाइते, २० सेल अश्रुग्यास प्रहार

काठमाडौं, असार २० । ललितपुरको खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता