Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कैलाली अपडेट : प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा

सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते

काठमाडौं । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर

जिप दुर्घटना : ३ जना घाइते,२ को अवस्था गम्भीर

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क जाँदै

लहान मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारीसहित सेवाग्राही घाइते

सिराहा । सिराहाको लहान मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा मालपोत कार्यालयको कर्मचारी शिवकुमार यादवसहित सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे

दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

कर्णाली प्रदेशले घाइतेहरूको निःशुल्क उपचार गर्ने, देशका पाँच अस्पतालबाट सेवा

काठमाडौं । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । घाइते तथा अपांगहरुको निःशुल्क उपचारका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन

कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु, ६ जना घाइते

बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय

सिन्धुपाल्चोकमा बस पल्टिँदा १९ जना घाइते, एक जनाको अवस्था गम्भीर (घाइतेको नामावलीसहित)

सिन्धुपालचोक । थुम्पाखरमा भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये दोलखाको बलेफी गाँउपालिका–७ का ३७ वर्षीय सिताराम थापाको अवस्था गम्भीर छ । ढाडमा चोट लागेको उहाँलाई

सिन्धुपाल्चोकमा बस पल्टियो

सिन्धुपाल्चोक । दोलखामा बस दुर्घटना भएको छ । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटना भएको हो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइत

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । ट्रकका सहचालक संखुवासभाका