Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


गैडाकोटमा ४० घर डुबानमा, ३५ जनालाई सुरक्षित स्थानमा सारियो

बिबेक भण्डारी, नवलपुर । लगातारको वर्षाले नवलपुरको गैडाकोटमा ४० घर डुबानमा परेका छन । नारायणी नदीमा बाढी आएपछि गैँडाकोट २ को बोटे टोल डुवानमा परेको हो । डुबानमा परेका मध्ये