Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


विद्युत महशुल नतिर्ने २ सय ७७ जना ग्राहक कालोसूचीमा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २ सय ७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रले लामो समयसम्म विद्युत महशुल नतिर्ने ती ग्राहकलाई कालोसूचीमा राखेको