Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि बोल्दै