Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सरकारी टोली र अनशनरत डा. केसी वार्ता

काठमाडौं । धनगढीमा अनशनरत डाक्टर डा.गोविन्द केसीसँग सरकारी टोलीले वार्ता सुरु गरेको छ । शिक्षा र स्वास्थ्य सचिवसहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहितको टोलीले डा. केसीसँग वार्ता सुरु गरेको हो । वार्तामा

सरकारी टाेलीले आज डा. गोविन्द केसीसँग वार्ता गर्दै

काठमाडौं । कैलालीकाे धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारी टोली धनगढीमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि

डा. केसी सत्याग्रह बस्ने तयारीमा

धनगढी । डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने तयारीमा हुनुहुन्छ । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको छ । केसी सोमबार साँझ ५ बजेदेखि २०औँ

डा. केसी र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता, सातबुँदे ज्ञापनपत्र पेश

भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा. केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

काठमाडौं विश्वविद्यालयमा ऐन विपरीत स्नातकमा भर्ना, डा. केसीको ध्यानाकर्षण

पटक/पटक ऐन विपरीत चल्न खोज्ने काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई दण्डित गर्नसमेत डाक्टर केसीले आग्रह गर्नुभएको छ ।

डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग

राणाको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवालालाई अपिल गर्दै डा. केसीले तत्काल राजिनामा नदिए पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिनुनयो ।

वीपी प्रतिष्ठानको आन्दोलनमा सहभागी हुन डा.केसी धरानमा

आन्दोलनमा सहभागी हुन डा. केसी बुधबार धरान पुग्नुभएको छ । एक महिनादेखि प्रतिष्ठान शुद्धिकरण अभियानको आन्दोलन थालेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने केसीले बताउनुभयो ।

बीएण्डसीलाई सम्बन्धन नदिन प्रधानमन्त्रीलाई यमनबाटै डा.केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले झापाको बि एण्ड सी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धन दिने तयारी गरेपछि प्रधानमन्त्री ओलीलाई पत्र लेख्नु भएको छ । यमनमा रहनुभएको केसीले चोर

नेपाल फर्कनासाथ ओलीविरुद्ध सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी रुपमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिएमा त्यस विरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिनु भएको छ । द्वन्द्वग्रस्त मुलुक यमनमा रहेका