Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


अर्थशास्त्री गोविन्दबहादुर थापाको कोरोनाले निधन

काठमाडौं । नेकपा एमालेका नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको केही दिनदेखि गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । नेता थापाको आज बिहान