Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


तेह्रथुम अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टद्धारा १५ लाखको सहयोग

कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग कन्दङवाले जानकारी दिनुभयो ।