Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न कुहियो

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न सामग्री कुहिएको भन्दै खाल्डो खनेर पुरेपछि विवाद भएको छ । लकडाउनको समयमा नगरपालिका भित्र रहेका गरिव, असहाय समुदायका बासिन्दालाई राहत दिन