Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


गोंगबुमा ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बस जलेर नष्ट

काठमाडौं । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बसमा पूर्णरुपमा क्षति भएको छ । ग्यारेजमा बिहान करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ