बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाका स्थानीयवासी प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । शान्ति सुरक्षाका निम्ती खटिएका प्रहरीले नै आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै गेरुवा गाउँपालिकाका-६ लाहोरपुरका स्थानीयवासीले इलाका