Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाई हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरी सर्वोच्च सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश