Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


गणेशको आत्मदाह घटनाको बारेमा छानबिन गर्न डीआईजी थपलियाको नेतृत्वमा समिति गठन: गृहमन्त्री गुरूङ

काठमाडौं । सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छनबिनका लागि समिति गठन गरेको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको