Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिका गुरूङको ह्याट्रिक

काठमाडौं । एशियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पुनः वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा बिहीबार काठमाडौंमा सम्पन्न एनएसजेएफ