२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


नेपालकै कान्छो बिहारमा रहेको सिंह क्षतिग्रस्त

काठमाडौं । नेपालकै कान्छो बिहारको रुपमा चिनिएको गुणाकर महाबिहारको मुल ढोकामा रहेको ऐतिहासिक सिंह क्षतिग्रस्त भएको छ । ३ सय ५५ वर्ष वढी पुरानो महाविहारको पुरातात्विक महत्वको एउटा सिंह क्षतिग्रस्त