२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म