Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


निषेधाज्ञाको चरम मारमा चितवनका चेपाङ, खाद्यान्न सकिएपछि छिप्पिएका गिठ्ठाको भरमा गुजारा

उक्त क्षेत्रका जिङलाउ, गोदारा, ताङकुम, नान्दार, पाइमाराङ, घैराङ, दमियोडाँडा बाँसपानी लगायत क्षेत्रका चेपाङहरूको अवस्था दयनिय रहेको भन्दै चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बढ्दो भोकमरीमा चेपाङलाई बचाउन आग्रह गर्नुभएको छ