Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


अर्घाखाँचीका गाडी मजदुरलाई खाद्यान्न बितरण

रोजगारी गुमाएका सवारी चालकको परिवारलाई देउराली यातायात अर्घाखाँचीले खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण यातायात बन्द हुँदा रोजगारी गुमाएका परिवारलाई ७३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरीएको