एजेन्सी । संयुक्त राष्ट्रसंघले इजरायल र हमास युद्धका बीच गाजाका आधा जनसंख्या भोकमरीको शिकार हुने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउका अनुसार गाजामा आवश्यक खाद्यान्न
एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाको भीषण बमबारी जारी छ । गाजापट्टीको उत्तरी क्षेत्र जबालियादेखि दक्षिणी क्षेत्र खान युनिससम्म इजरायली सेनाले बमबारी गर्दा सर्वसाधारण नागरिकको बिचल्ली भएको छ । गाजा
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र कहिल्यै पुर्ननिर्माण गर्न नसकिनेगरि ध्वस्त भइरहेको बताउनुभएको छ । इजरायलको लगातारको हवाइ तथा स्थल आक्रमणले गाजा क्षेत्रका सर्वसाधारणले ज्यान गुमाइरहेको उहाँको
एजेन्सी । गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । रातभरको मुसलधारे वर्षाका बीच लडाई जारी रहेको हो । युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अवस्था झ्न कष्टकर
एजेन्सी । इजरायलको निरन्तर आक्रमणसँगै गाजाका दुई ठूला अस्पताल बन्द भएको बताइएको छ । यसमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनका महानिर्देशक टेड्रोस एधेनम गेब्रेससले गाजामा गम्भीर
एजेन्सी । इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ । अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै
एजेन्सी । संयुक्त राष्ट्रसंघले इजरायली हमलाका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बनेको दाबी गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव भएको जनाएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट गम्भीर घाइते बिरामीहरूलाई ज्यान
एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।