Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सिंगापुरमा गाँजा तस्करीको आरोपमा एक जनालाई दिइयो मृत्युदण्ड

एजेन्सी । सिंगापुरमा गाँजा तस्करीको आरोप लागेका एक जनालाई मृत्युदण्ड दिईएको छ । तङ्गराजु सुपिया नाम गरेका ४६ वर्षीय पुरुषलाई बुधबार बिहान चङ्गी कारागारमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । उनको