Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगराउन स्थानीय तहहरुलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगराउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । जघन्य अपराध विरुद्ध प्रवद्र्धनात्मक र निरोधात्मक काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय