३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मूल्य वृद्धि लक्ष्यभन्दा माथि नै हुन्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्य वृद्धि लक्ष्यभन्दा माथि नै हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति

नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले अत्यधिक

गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज (शुक्रबार) सुनुवाई हुने भएको छ । बिहीबार सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि पेशी तोकिएको

गभर्नर अधिकारी निलम्बनविरुद्धकोे रिट बिहीबार पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी निलम्बनविरुद्ध परेको रिट निवेदन बिहीबार पनि ‘हेर्दाहेर्दै’मा रोकिएकोे छ । बैशाख ६ गते न्यायाधीश हरि फुर्‍यालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि

सर्वोच्चको आदेश समग्र प्रणालीको पक्षमा आयो : गभर्नर अधिकारी

आगामी दिनमा आफूले पेश गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको अधिकारीले बताउनुभयो

गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गरेका थिए । बहस गर्दै उनीहरूले गर्भनर अधिकारीलाई सरकारले बदनीयतपूर्वक निलम्बन गरेको दाबी गरेका थिए ।

गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन : पूर्वगभर्नर डा. नेपाल

काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वगभर्नर नेपालले राष्ट्र बैंक ऐन २०५८ अनुसार यो एक स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्तता दिनुपर्ने बताउनुभयो ।

गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन : डा. शेखर कोइराला

कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरूमाथि पनि प्रश्न गर्नुभयो । सरकारले राजदूतमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशीता कही पनि नदेखिएको उहाँको आरोप छ ।

गभर्नर निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको हो : अर्थमन्त्री शर्मा

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको बताउनुभएको हो । उहाँले सरकारले राष्ट्र बैंकको ऐन कानून अनुसार कारबाही गरेकाले

बैकिङ प्रणालीमा तरलताको चाप छ, केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुङ्गाना

उहाँले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनुभयो । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको कायम मुकायम गभर्नर ढुङ्गानाले