Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


पोखराको मेयरमा आचार्यको अग्रता कायमै, लाैराेकाे १८ सय २२ मत

६९ हजार ९ सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याउनुभएको छ