१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


ओभरफ्लो भएर बग्न थाल्यो सानीगाड नदी

पुरै डाँडो नै खसेपछि थुनिएको नदी ओभरफ्लो भएर बग्न सुरु गरेको हो । पहिरोले थुनिएको झण्डै ३ सय मिटर वरपर पानीको तलाउ बनेको छ । नदीको बीचमा ठूला ढुङ्गाहरू भएकाले

बझाङमा सानीगाड खोला थुनियो, पहिरोले दुई घरमा पूर्ण क्षति

बिहीबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले दुई घर समेत पुरेका छन् । पहिरोले बुंगल नगरपालिका–६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पुर्ण रूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक

दाङमा खोलाले बगाउँदा आमा छोराको मृत्यु

दाङ, साउन २५ । दाङको ग्वारखोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ । तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीय अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला

आज यी नदीमा ठूलो बाढी आउने

काठमाडौं । आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले

पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड

काठमाडौंका खोलामा पानीको सतह बढ्यो

काठमाडौंका विभिन्न नदी र खोलाहरूको पानी बाहिरिने चोभार गल्छीमा पनि पानीको बहाव एकदमै बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा

खोलाले बगाउँदा बाजुरामा एक महिला बेपत्ता

महिला बेपत्ता भएपछि उनका तीन छोराछोरी बिचल्लीमा परेका छन् । उनका श्रीमान् अर्को विवाह गरेर भारत गएको स्थानीयले बताएका छन् ।खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा महिलालाई खोलाले बगाएको

कार्यालय हिँडेका युवकको खोलाले बगाएर मृत्यु

शुक्रबार दिउँसो अरुण भ्याली हाइड्रोपावरमा काम गर्न निस्किएका दाहाल कार्यालय नपुगेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

यार्सागुम्बा संकलन गरेर फर्केकी बालिकाको खोलामा खसेर मृत्यु

यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् । बालिकाको शव शनिबार फेला परेको हो ।

सोलुखुम्बुमा खोलामा डुबेर बालिकाको मृत्यु

दुधकोशी गाउँपालिका–४, जुबुस्थित दाम्ली खोला नजिकै साथीहरूसँग खेल्ने क्रममा खोलामा डुबेर ६ वर्षीया जेनिसा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।