Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

उहाँले ट्वीटरमार्फत भण्डारी र सीकाे तस्वीर राख्दै खाेप आउने जानकारी गराउनुभएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।

फागुन २३ अघि कोभिसिल्ड लगाएकाहरूलाई आजदेखि दोस्रो डोज लगाइँदै

खोप अभावका कारण फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म पहिलो खोप लगाएकाहरूलाई भने १६ हप्तापछि अर्थात असारमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा १८ वर्षमुनिका बालबालिकालाई पनि कोभिड खोप, परीक्षण सुरु

हाल ५ सय २५ बालबालिकामा क्लिनिकल ट्रायल गरिने भारत सरकारको तयारी छ । खोप अभियानका लागि भारतका विभिन्न अस्पतालहरू तोकिएका छन् ।

नागरिकले खोप नपाएको आरोपबाट बच्न स्वास्थ्य संकटकालको विकल्प रोज्ने तयारीमा सरकार

प्रज्ञा तिमल्सीना काठमाडौं, जेठ ११ । आम नागरिकलाई खोप उपलब्ध गराउन ढिला गरेको आरोप खेपिरहेको बेला सरकारले नयाँ जुक्ति निकालेको छ । खोप ल्याउन नसकेको आरोपबाट बच्न स्वास्थ्य संकटकालको विकल्प

६५ बर्ष माथिका नागरिकलाई दोस्रो डोज खोप लगाउन समस्या

काठमाडौं, जेठ १० । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन ढिला भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा खोप प्राप्त

खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग परराष्ट्रमन्त्रीको आग्रह

अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको

प्रधानमन्त्री ओलीलाई देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र, नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न माग

काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना महामारी नियन्त्रणलगायत विषयमा पार्टीका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पुगेर देउवाले प्रधानमन्त्री ओलीलाई

भारतबाट खोप पाउने समय अनिश्चित, खोप उत्पादक सिरमले भन्यो अहिले निर्यात गरिन्न

काठमाडौं, जेठ ५ । भारतबाट नेपालले कोरोनाविरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ । आफै कोभिड–१९ को चपेटमा परेको भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म

कोभिड–१९ को घातक लहरबाट नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

काठमाडौं, जेठ ४ । कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा परेको नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान

विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप दिने बाइडेनको घोषणा, खोपको बदलामा कुनै सहयोग नलिने प्रतिवद्धता

एजेन्सी, जेठ ४ । अमेरिकाले आउने ६ सातामा विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न